ऋण सहायक

मितिः २०८०/०२/१६

यस सस्ंथाको सेवा केन्द«हरुको लागि तपसिल बमोजिमको पदमा देहाय बमोजिम अनुसार कर्मचारी आवश्यकता भएको हुदाँ तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिहरुलाई ७ दिन भित्र संस्थाकाे मुख्य कार्यालय लगनखेल ललितपुर, सेवा केन्द«हरू वा सस्ंथाकाे इमेल ठेगाना hamronamunasaccos@gmail.com मा हस्तलिखित निवेदन, नागरिकता प्रमाणपत्र, शैक्षिक तथा अनुभव सम्बन्धि प्रमाणपत्रहरूकाे प्रतिलिपी पेश गर्नुहुन सुचित गरिन्छ । उमेदवारकाे उमेरकाे हकमा पुरुषको हकमा १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ ।

 

क्र.स तह पद संख्या शैक्षिक योग्यता विशेष याेग्यता तलब सुविधा
१                     तृतीय ऋण सहायक कक्षा १२ उतीर्ण दुइ पांग्रे सवारी साधन चालक अनुमतिपत्र भएकाे, कम्प्युटर सम्बन्धि ज्ञान भएकाे, सहकारी वा वित्तिय क्षेत्रमा ऋण सम्बन्धि कम्तिमा ५ वर्ष कार्य गरेकाे अनुभव भएकाे संस्थाको नियमानुसार





Apply For This Position