ऋण सहायक

मितिः २०८०/०२/१६

यस सस्ंथाको सेवा केन्द«हरुको लागि तपसिल बमोजिमको पदमा देहाय बमोजिम अनुसार कर्मचारी आवश्यकता भएको हुदाँ तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिहरुलाई ७ दिन भित्र संस्थाकाे मुख्य कार्यालय लगनखेल ललितपुर, सेवा केन्द«हरू वा सस्ंथाकाे इमेल ठेगाना hamronamunasaccos@gmail.com मा हस्तलिखित निवेदन, नागरिकता प्रमाणपत्र, शैक्षिक तथा अनुभव सम्बन्धि प्रमाणपत्रहरूकाे प्रतिलिपी पेश गर्नुहुन सुचित गरिन्छ । उमेदवारकाे उमेरकाे हकमा पुरुषको हकमा १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ ।

 

क्र.स तह पद संख्या शैक्षिक योग्यता विशेष याेग्यता तलब सुविधा
१                     द्धितिय ऋण सहायक कक्षा १२ उतीर्ण दुइ पांग्रे सवारी साधन चालक अनुमतिपत्र भएकाे, कम्प्युटर सम्बन्धि ज्ञान भएकाे, सहकारी वा वित्तिय क्षेत्रमा ऋण सम्बन्धि कार्य गरेकाे अनुभव भएकाे संस्थाको नियमानुसार





Apply For This Position