मितिः २०८०/०२/१६
यस सस्ंथाको सेवा केन्द«हरुको लागि तपसिल बमोजिमको पदमा देहाय बमोजिम अनुसार कर्मचारी आवश्यकता भएको हुदाँ तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिहरुलाई ७ दिन भित्र संस्थाकाे मुख्य कार्यालय लगनखेल ललितपुर, सेवा केन्द«हरू वा सस्ंथाकाे इमेल ठेगाना hamronamunasaccos@gmail.com मा हस्तलिखित निवेदन, नागरिकता प्रमाणपत्र, शैक्षिक तथा अनुभव सम्बन्धि प्रमाणपत्रहरूकाे प्रतिलिपी पेश गर्नुहुन सुचित गरिन्छ । उमेदवारकाे उमेरकाे हकमा पुरुषको हकमा १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ ।
क्र.स | तह | पद | संख्या | शैक्षिक योग्यता | विशेष याेग्यता | तलब सुविधा |
१ | प्रथम | काउण्टर सहायक | १ | व्यवस्थापन संकायमा कक्षा १२ उतीर्ण | काउण्टर अपरेशन तथा सफ्टवेयर सञ्चालन गरेकाे अनुभव भएकाे | संस्थाको नियमानुसार |