हाम्रो साकाेसले ९७ ज्येष्ठ सदस्यलाइ गरायाे तीर्थाटन

10/22/2024 9:35:08 PM

ललितपुरकाे लगनखेलमा रहेकाे हाम्रो बचत तथा ऋण सहकारी संस्थाले जेष्ठ सदस्य तीर्थाटन भ्रमण सम्पन्न गरेकाे छ । रजत जयन्ती वर्ष मनाइरहेकाे अवसर तथा वार्षिक कार्यक्रम अन्तर्गत संस्थाले पहिलो चरणमा ज्येष्ठ सदस्यलाइ लुम्बिनी त्रिवेणी धाम, शाश्वत धाम, सौरहा र देवघाट धामको यात्रा  । संस्थाका युवा उपसमितिका संयोजक कमलप्रसाद तिमल्सिनाको संयोजकत्वमा संस्थाका ६५ वर्ष माथिका ९७ जना सदस्यहरु तीर्थाटन गरेका हुन् ।

)