सूचना
2083-08-12
२८ औं वार्षिक साधारण सभा
प्रस्तुत विषयमा यस सस्ंथाको मिति २०८३ असोज १० गते बसेको सञ्चालक समितिको ३६० औ बैठकको निर्णयानुसार यस सस्ंथाको २८ औ वार्षिक साधारण सभा देहायको मिति र स्थानमा बस्ने निर्णय भएको व्यहोरा जानकारीका लागि अनुरोध गर्दछौ ।